About Us

नेपाली मौलीक कला , लोक संस्कृति , हाम्रा परम्परा , भेषभुषा , लोकबाजा ,लोक साहित्य, लोकगीत तथा लोकदोहोरी गीतको संरक्षण , सम्बद्र्धन ,प्रचार प्रसार , पत्रकार तथा लोकसंचारकर्मीहरु र कलाकार श्रष्टा सर्जकहरुको हक हितका लागि २०६५ सालमा राष्ट्रिय लोकसंचारकर्मी नेपालको स्थापना गरिएको हो । यो विभिन्न संचारगृहमा कार्यरत नेपाली लोककला,संस्कृति बिषय हेर्ने संचारकर्मीहरुको एउटा सम्मानित छाता संस्था हो । स्थापना काल देखि नै यस संस्थाले नेपाली मौलीक कला ,संस्कृति, गीत संगीतको संरक्षण, प्रचार प्रसार साथै समुदायको सामुदायीक विकास , सामाजिक हितका लागि र प्रेस स्वतन्त्रता, मानवअधिकार, लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्दै सम्पूर्ण पत्रकार तथा लोकसंचारकर्मीहरुको हक अधिकार एवं कर्तव्यलाई सुनिश्चित गर्न क्रियाशील रहि आएको छ ।

© 2026 All right reserved to loksancharkarmi.org.np  | Site By : Sobij